जोडिनुहोस
  • होमपेज
  • कांग्रेस नेता डा. मिनेन्द्र रिजाल १९ वर्षपछि अध्यापन पेशामा

कांग्रेस नेता डा. मिनेन्द्र रिजाल १९ वर्षपछि अध्यापन पेशामा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल १९ वर्षपछि अध्यापन पेशामा फर्किएका छन् । सोमाबार उनले सामाजिक संजालमा एक पोष्ट गर्दै आँफू लामोसमयपछि अध्ययन पेशामा फर्किएको बताएका हुन् ।

एक साता अघिमात्र केन्द्रिय सदष्यमा मनोनित भएका नेता रिजालले जेष्ठ २९ गतेबाट काठमाडौंको मध्यबानेश्वरमा रहेको एपेक्स कलेजमा बिहान ८ देखि १० बजेसम्मक अध्यापनमा लागेको बताए ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा रिजाल पराजित समेत भएका थिए । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा टिकट नपाएपछि उनले तत्कालिन रक्षा मन्त्रालयबाट समेत राजिनामा दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका