जोडिनुहोस

खेलकुद

आज नेपाल र हङकङ भिड्दै

आज नेपाल र हङकङ भिड्दै

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी– २० इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज शनिबार हङकङसँग खेल्दैछ ।

एसीसी वुमन्स इमर्जिङ कपको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सो खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे मङककमा सुरु हुनेछ ।

प्रतियोगिताको समूह ए मा रहेको नेपाल पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा अंक बाँडेको थियो । पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा भने भारतसँग अंक बाँडेको थियो ।

पानी परेका कारण खेल हुन नसके पछि अंक बाँडेको नेपालसँग हालसम्म अंक १ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका