Mon Jan 17 2022
मुख्य खबर

एमाले कार्यालय सचिवमा अधिकारी

नेकपा (एमाले) केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन् ।

डा. अधिकारीलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरेका छन् ।

तामाङ स्थायी कमिटी सदस्यमा मनोनित भएपछि अधिकारी कार्यालय सचिव बनेका हुन् ।