Mon Jan 17 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा ११० संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ११० संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ संक्रमित छन्।

यस्तै काठमाडौं उपत्यकामा १ हजार ८०० सक्रिय संक्रमित छन्।

जसमध्ये काठमाडौंमा ८०८, ललितपुरमा ४९७ र भक्तपुरमा ४९५ सक्रिय संक्रमित छन्।