काठमाडौँ – भारतमा थप ५ हजार ३९० जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ८ हजार ७०६ जना कोरोनामुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ८९ हजार ९४३ जना रहेको छ ।