Wed Aug 10 2022
Breaking News

सत्ता गठबन्धनको बैठकमा नेपालको अनुउपस्थिति

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठक बस्न ढिलो भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । बाहिरिने क्रममा नेपालले ‘अर्को बैठकमा जान लागेको’ प्रतिक्रिया दिएका छन् ।