जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति पौडेलको मुटुमा राखियो पेस मेकर

राष्ट्रपति पौडेलको मुटुमा राखियो पेस मेकर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुमा पेस मेकर राखिएको हो ।

राष्ट्रपति पौडेलको मुटुको चाल बेलाबखत कम हुने गरेकाले पेस मेकर राखिएको अस्पतालले विज्ञप्ति जारी गरी जनाएको छ ।

शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका हो । अस्पतालका अनुसार बिहान मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका हुन्।

r

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका