जोडिनुहोस
  • होमपेज
  • नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब बढी कारोबार रकम

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब बढी कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४ बिन्दु कायम भएको छ ।

दिन विभिन्न कम्पनीका १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५३ रुपैयाँको कोरोबार भएको छ ।

कारोबारका आधारमा नेपाल इन्फास्टक्चर बैंक लिमीटेड २० करोड ५७ लाख ५३ हजार ९६१ रुपैयाँको कोरोबारका साथ शीर्ष स्थानमा रहेको छ भने शिटी होटल्स लिमीटेडको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।

उपसमूहतर्फ भने ३ समूहबाहेक १० वटा समूहको शेयर मूल्य घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका