Mon Jan 17 2022
Breaking News

बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा आगलागी

काठमाडौं । काठमाडौंको राजधानी बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी भएको छ ।

सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले बताएका छन्।

आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको चापागाईंले बताए ।