Thu Aug 18 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिए,सक्रिय संक्रमित १८ सय बढि

काठमाडौं । काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०, ललितपुरमा ३८ र भक्तपुरमा १८ संक्रमित छन्।

यस्तै काठमाडौं उपत्यकामा १ हजार ८२३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ८२३, ललितपुरमा ५०१ र भक्तपुरमा ४९९ सक्रिय संक्रमित छन्।