काठमाडौं । काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०, ललितपुरमा ३८ र भक्तपुरमा १८ संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा १ हजार ८२३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ८२३, ललितपुरमा ५०१ र भक्तपुरमा ४९९ सक्रिय संक्रमित छन्।