Fri Jan 21 2022
आर्थिक

कति छ आजको विदेशीको मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ६७ पैसा र बिक्रीदर १२१ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?