जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ८३ पैसा र बिक्री दर १३१ रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ०३ पैसा र बिक्री दर १४४ रूपैयाँ ६९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २७ पैसा र बिक्री दर १६८ रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

1 130.83 131.43
USD (U.S. DOLLAR)
EUR (EUROPEAN EURO)
1 144.03 144.69
GBP (UK POUND STERLING)
1 167.27 168.04
CHF (SWISS FRANC)
1 146.6 147.27
AUD (AUSTRALIAN DOLLAR)
1 88.87 89.28
CAD (CANADIAN DOLLAR)
1 99.43 99.89
SGD (SINGAPORE DOLLAR)
1 97.57 98.02
JPY (JAPANESE YEN)
10 9.22 9.26
CNY (CHINESE YUAN)
1 18.22 18.31
SAR (SAUDI ARABIAN RIYAL)
1 34.88 35.04
QAR (QATARI RIYAL)
1 35.91 36.07
THB (THAI BAHT)
1 3.73 3.75
AED (UAE DIRHAM)
1 35.62 35.78
MYR (MALAYSIAN RINGGIT)
1 28.13 28.26
KRW (SOUTH KOREAN WON)
100 10.1 10.15
SEK (SWEDISH KRONER)
1 12.29 12.35
DKK (DANISH KRONER)
1 19.34 19.42
HKD (HONG KONG DOLLAR)
1 16.71 16.79
KWD (KUWAITY DINAR)
1 425.99 427.94
BHD (BAHRAIN DINAR)
1 347.01 348.6

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका