जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा र बिक्री दर १४२ रूपैयाँ ९४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ९८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.96 131.56
EUR (EUROPEAN EURO)
1 142.29 142.94
GBP (UK POUND STERLING)
1 166.58 167.34
CHF (SWISS FRANC)
1 145.67 146.34
AUD (AUSTRALIAN DOLLAR)
1 87.66 88.07
CAD (CANADIAN DOLLAR)
1 99.2 99.66
SGD (SINGAPORE DOLLAR)
1 96.8 97.25
JPY (JAPANESE YEN)
10 9.14 9.18
CNY (CHINESE YUAN)
1 18.24 18.32
SAR (SAUDI ARABIAN RIYAL)
1 34.91 35.07
QAR (QATARI RIYAL)
1 35.95 36.11
THB (THAI BAHT)
1 3.72 3.74
AED (UAE DIRHAM)
1 35.65 35.82
MYR (MALAYSIAN RINGGIT)
1 28 28.13
KRW (SOUTH KOREAN WON)
100 10 10.05
SEK (SWEDISH KRONER)
1 12.17 12.22
DKK (DANISH KRONER)
1 19.1 19.19
HKD (HONG KONG DOLLAR)
1 16.73 16.8
KWD (KUWAITY DINAR)
1 425.87 427.82
BHD (BAHRAIN DINAR)
1 347.36 348.95

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका