Thu Jan 27 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा १४८ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा १४८ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ संक्रमित छन्।

काठमाडौं उपत्यकामा १९२४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ८०२, भक्तपुरमा ५१६ र ललितपुरमा ६०६ जना संक्रिय संक्रमित रहेका छन् ।