Mon Jan 17 2022
मुख्य खबर

सिन्धुलीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं । सिन्धुलीको विपि राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बर्दिबासबाट धुलिखेल जाँदै गरेको प्रदेश २–०२–००१ च ४००८ नम्बरको जिप दुर्घटना हुँदा लालबन्दी १५ परवानीपुरका २० वर्षीया कुन्थाङ मोक्तानको घट्नास्थलमै मृत्यु भएको हो ।

दुर्घटजामा परि जिप चालक ३० वषिया चालक आइत सिं बम्जन र २१ वषिया मनिष परियार गम्भिर घाइते भएका छन् । उनीहरुको काभ्रे स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

कुखुरा बोकेको जिप तिब्र गतिका कारणले दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।