Mon Jan 17 2022
Breaking News

थप २६० जनामा कोरोना पुष्टि, एक जनाको मुत्यु

थप २६० जनामा कोरोना पुष्टि, एक जनाको मुत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २६० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । भने एक जनाको मुत्यु भएको छ ।

सोही अवधिमा ३४९ जना संक्रमणमुक्त भएका छन् ।

११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो ।

ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ५०४८ जना रहेका छन् ।