Thu Jan 20 2022
देश

कांग्रेस प्रदेश २ः उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखरको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनअन्तर्गत मतगणना जारी छ ।

एक हजार एक सय मत गन्दा उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादवले अग्रता कायमै राखेका छन् ।

सिंहले पाँच सय २१ मत ल्याउँदा यादवले चार ४२ मत ल्याएका छन् ।

पछिल्लो विवरण

उपसभापति
वीरेन्द्रप्रसाद सिंहः ५२१
चन्द्रशेखर यादवः ४४२
विनोदकुमार खनालः ४०९
धनलाल ठोकरः ३७७
रामआधारप्रसाद यादवः ५९

महामन्त्री
उपेद्रकुमार यादवः ४८५
नरेशकुमार यादवः ४३१
हरेशप्रसाद महतो ः ३९२
वृहस्पतिकृष्ण श्रेष्ठः ३९०
विनोद चौधरीः ११३

सहमहामन्त्री (खुला)
परशुराम चौधरीः ४२९
जयनारायणप्रसाद यादवः ४०६
विनोदकुमार यादवः ३७०
नारायण चौधरीः ३४५
अरविन्द अमात्यः ११६
रामनारायण महासेठः ५९

सहमहामन्त्री (महिला)
विन्दुकुमारी यादवः ४५१
भीमादेवी शर्माः २९१
रीता यादवः ८३
रेखादेवी महरानः ४२