Tue Jan 18 2022
मुख्य खबर

उपत्यकामा मात्र १४९ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११२ जना, भक्तपुरमा ८ जना र ललितपुरमा २९ जना कोरोना संक्रमित थपिएका हुन् ।