जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ८४ पैसा र बिक्री दर १३१ रूपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ५४ पैसा र बिक्री दर १४३ रूपैयाँ १९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ८४ पैसा र बिक्री दर १६६ रूपैयाँ ६० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९० पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.84 131.44
EUR (EUROPEAN EURO)
1 142.54 143.19
GBP (UK POUND STERLING)
1 165.84 166.6
CHF (SWISS FRANC)
1 145.45 146.12
AUD (AUSTRALIAN DOLLAR)
1 87.07 87.47
CAD (CANADIAN DOLLAR)
1 98.72 99.17
SGD (SINGAPORE DOLLAR)
1 96.77 97.22
JPY (JAPANESE YEN)
10 9.04 9.08
CNY (CHINESE YUAN)
1 18.05 18.14
SAR (SAUDI ARABIAN RIYAL)
1 34.88 35.04
QAR (QATARI RIYAL)
1 35.9 36.07
THB (THAI BAHT)
1 3.72 3.73
AED (UAE DIRHAM)
1 35.62 35.78
MYR (MALAYSIAN RINGGIT)
1 28.03 28.16
KRW (SOUTH KOREAN WON)
100 10.01 10.05
SEK (SWEDISH KRONER)
1 12.04 12.09
DKK (DANISH KRONER)
1 19.14 19.23
HKD (HONG KONG DOLLAR)
1 16.7 16.78
KWD (KUWAITY DINAR)
1 425.46 427.41
BHD (BAHRAIN DINAR)
1 347.05 348.64

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका