Thu Jan 20 2022
Breaking News

पेस्तोल सहित एकजना पक्राउ

काठमाडौँ । सुनसरी प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ

जिल्लाको ईटहरी उपमहानगरपालिका–१२ खनार बस्ने ३४ वर्षीया काउ भन्ने सुशील साहलाई मंगलबार साँझ १ थान पेस्ताेलसहित प्रहरीले पक्राउ गरेको हो ।

दुहबी नगरपालिका–३ स्थित सामुदायिक हस्पिटल अगाडिबाट उनलाई पक्राउ गएिको प्रहरीले जनाएको छ ।