जोडिनुहोस
  • होमपेज
  • बबइ नदीमा डुबेर एक जनाको मृत्यु

बबइ नदीमा डुबेर एक जनाको मृत्यु

दाङ । दाङको बबइ नदीमा डुबेर मंगलबार एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमवहादुर सुनारले जानकारी दिए ।

बबइ गाउँपालिका-१ मलइबाट घर फर्कने क्रममा बबइ नदीमा देवकोटाको डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका