जोडिनुहोस
  • होमपेज
  • सिम्रौनगढका तत्कालीन निमित्त प्रशाकीय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिम्रौनगढका तत्कालीन निमित्त प्रशाकीय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रकाशकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब इन्जिनियर उपेन्द्र कशुवाहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मधेश प्रदेश सरकारको अनुदानबाट सञ्चालित योजनाहरूमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका