Sun Jan 16 2022
मुख्य खबर

एमसीसीको विरोधमा नेमकिपाको प्रदर्शन

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०को विरोधमा प्रदर्शन गरेको छ । नेमकिपाले शुक्रबार काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो ।

एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ । संघीय संसद घेराउन गर्ने गरी नेपकिपाले शुक्रबार प्रदर्शन गरेको हो ।