Sun Jan 16 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा २८५ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा २८५ कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा २४४, भक्तपुरमा ९ र ललितपुरमा ३२ गरी २८५ छन्।

यसैगरी काठमाडौं उपत्यकामा २०७३ सक्रिय संक्रमित छन्।

जसमध्ये काठमाडौंमा ९५९, ललितपुरमा ६१२ र भक्तपुरमा ५०२ सक्रिय संक्रमित छन्।