नयाँ दल दर्ताका लागि सांसद रेशम चौधरीको चिठ्ठी निर्वाचन आयोगमा दर्ता भएको छ ।
कारागार व्यवस्थापन महाशाखामार्फत निर्वाचन आयोगमा आएको चिठ्ठी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले दल दर्ता गरिपाऊँ भनेर चिठ्ठीमात्रै आएको’ प्रस्ट्याए ।
गोरखापत्रमा खबर छ ।