Wed Aug 10 2022
अन्तर्राष्ट्रिय

भारतमा पछिल्लो २४ घण्टामा ३७,३७९ नयाँ कोरोना संक्रमित

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३ सय ७९ जनामा कोरोनाको संक्रमण देखिएको छ । भने १२४ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रामण दर ३.२४ प्रतिशत छ ।

यतिबेला कोभिड–१९ का कुल सक्रिय मामिला १,७१,८३० पुगेका छन् जबकी यो महामारीका कारण हालसम्म देशमा ४,८२,०१७ जनाको मृत्यु भएको छ ।