Mon Jan 17 2022
आर्थिक

कति छ आजको विदेशीको मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ १८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५७ पैसा रहेको छ ।

कुन देशको मुद्राको दर कति ?