सप्तकोशी डेभलपमेन्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कुमार खड्का नियुक्त भएका छन् ।
पुस २० गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्म खड्कालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको जनाइएको छ ।