Mon Aug 8 2022
मुख्य खबर

सप्तकोशी डेभलपमेन्ट बैंकको कामु सिइओको जिम्मेवारी खड्कालाई

सप्तकोशी डेभलपमेन्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कुमार खड्का नियुक्त भएका छन् ।

पुस २० गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्म खड्कालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको जनाइएको छ ।