Fri Jan 21 2022
समाचार

श्रीमती , छोरी ज्वाइँ सहित प्रचण्ड हात्तीवनमा

काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार परिवारसहित हात्तीवन पुगेका छन् । उनी बिरामी श्रीमती सीता दाहालसहित राति वास बस्न हात्तीवन पुगेका हुन् ।

उनको साथमा कान्छी छोरी गंगा र ज्वाईं, खुमल्टारका घरबेटी तथा बाटो बनाउने ठेकेदार शारदा अधिकारीसमेत रहेको समेत रिसोर्टमा पुगेको सचिवालयले जनाएको छ ।