जोडिनुहोस
  • होमपेज
  • काठमाडौं र ललितपुरका यी ठाउँमा भोलि दिनभर बिजुली जाने

काठमाडौं र ललितपुरका यी ठाउँमा भोलि दिनभर बिजुली जाने

काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली अवरुद्ध हुने भएको छ ।

टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले भोलिलाई विद्युत आपूर्ति प्रभावित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

टेकु सबस्टेसनको पावर ट्रान्सफर्मर बन्द गरिने भएकाले निम्त स्थानहरूमा बिहान साढे ८ बजेदेखि अपरान्ह साढे ४ सम्म बिजुली बन्द हुने प्राधिकरणले सूचनामार्फत् जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका