Sat Jul 2 2022
मुख्य खबर

पूर्वराजा ज्ञानेन्द्रले सिंहदरबारको शालिकमा माल्यार्पण गर्ने

काठमाडौं– ३०० औँ पृथ्वी जयन्ती (२७ पुस) का अवसरमा पूर्वराजा ज्ञानेन्द्रले सिंहदरवारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

राज दरवारका संवाद सचिवद्वारा सोमबार जारी विज्ञप्तिअनुसार २७ पुस मंगलबार १२ः३० मा ज्ञानेन्द्र शाहले सिंहदरबारको मुलगेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्ने छन् ।