Thu Jun 30 2022
स्वास्थ्य/जीवनशैली

माधव नेपाल लाई कोरोना संक्रमण

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। नेपाललाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी गराएको हो ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेको सचिवालयले जानकारी दिएको