जोडिनुहोस
  • होमपेज
  • बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको घट्यो

बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको घट्यो

काठमाडौँ । भारतबाट पेट्रोल डिजेल र मटिट्तलेको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात र मटिटतेलमा साढे सात रुपैयाँ बढेर आएको छ । त्यस्तै हवाइ इन्धनमा साढे आठ बढेको छ ।

एलपीजीमा भने १०० रुपैयाँ घटेर आएको छ सोही अनुसार निगमले एलपीजीको मूल्य घटाउने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका