काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भने ३ जनाको मृत्यु भएको छ ।
५४७ जना संक्रमणमुक्त भएका छन् ।
देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।