Sun Jun 26 2022
Breaking News

थप ६७३४ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भने ३ जनाको मृत्यु भएको छ ।

५४७ जना संक्रमणमुक्त भएका छन् ।

देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।