Wed May 18 2022
खेलकुद

प्रधानमन्त्री कप टी–२० क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले प्राप्त गरेको छ ।

बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।