Thu May 26 2022
देश

शिक्षामन्त्री पौडेल र डा.केसीबीच सिंहदरबारमा छलफल

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग सिंहदरबारमा छलफल भएको छ ।

डा. केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने मन्त्री पौडेलले जानकारी छ ।

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका छन् ।