जोडिनुहोस
  • होमपेज
  • चीनको सैन्य प्रतिनिधि टोली र प्रधान सेनापति शर्माबीच भेटवार्ता

चीनको सैन्य प्रतिनिधि टोली र प्रधान सेनापति शर्माबीच भेटवार्ता

काठमाडौं । चीनको सीमा रक्षा सैन्य प्रतिनिधिको टोलीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ ।

चिनियाँ जनमुक्ति सेनाको तिवेत मिलिटरी कमान्डका मेजर जनरल यु आन्दे नेतृत्वको टोलीले जङ्गी अड्डा पुगेर प्रधान सेनापति शर्मालाई भेटेको हो ।

भेटघाटमा दुई पक्षीय हित र आपसी सहयोगका विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका