Wed May 18 2022
मुख्य खबर

महालक्ष्मी लाइफ इन्स्योरेन्समा विभिन्न पदका लागि कर्मचारी माग

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
इन्स्योरेन्सले ब्रान्च, सब ब्रान्च इन्चार्च, मार्केटिङ असिस्टेन्ट, फ्रन्ट अफिस जस्ता पदमा कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले माघ २९ गतेसम्म आवेदन दिनुपर्नेछ ।