Fri May 27 2022
मुख्य खबर

राप्रपामा दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनयन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारी मनोनयन गरेका छन् ।

पार्टीको विधान अनुसार पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरूमा पनि अध्यक्ष लिङदेनले जिम्मेवारी बाँडफाँड गरेका छन् ।

राप्रपाको विधान बमोजिम विभिन्न पदमा मनोनय गरेको विज्ञप्ति :