जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डसँग सात प्रदेशका प्रमुखहरुसँग भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग सात प्रदेशका प्रमुखहरुसँग भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात प्रदेशका प्रदेश प्रमुखहरुसँग भेटवार्ता गरेका छन् ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशका प्रमुखहरुसँग भेट गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रदेशको भूमिका बढाउने लगायत समसामयिक विषयमा छलफल भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका