Sat Dec 10 2022
Breaking News

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

निर्वाचन आयोगले केही समयअघि दिएको परामर्शअनुसार जेठ ४ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो ।