Wed Nov 30 2022
आर्थिक

कति छ आज सुन र चाँदीको बजार मूल्य ?

काठमाडौँ – नेपाली बजारमा साताको दोस्रो दिन आज ९सोमबार० सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुन आज तोलाको ९५ हजारमा कारोबार भइरहेको छ ।

चाँदी पनि आइतबारकै मूल्य एक हजार ३०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।