जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

न्यूयोर्क।संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ ।

भेटका अवसरमा दुवैबीच नेपाल र श्रीलङ्काबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बीचमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका