जोडिनुहोस
  • होमपेज
  • अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनद्वारा संविधान दिवसको शुभकामना

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ– संयुक्त राज्य अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ। अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विज्ञप्तिमार्फत अमेरिकाको तर्फबाट शुभकामना व्यक्त गर्दै यो नेपालले गरेको उल्लेखनीय प्रगति र राष्ट्रहरूबीचको बलियो मित्रतालाई कदर गर्ने क्षण भएको उल्लेख गरेका छन् ।

विदेशमन्त्री ब्लिन्केनले समझदारी, विश्वास, र सद्भावनालाई बढवा दिने जनता जनताबीचको सुमधुर सम्बन्ध नै द्विपक्षीय मित्रताको आधारशिला भएको बताएका छन्। विदेशमन्त्री ब्लिन्केनले अमेरिकी जनता र सरकारको तर्फबाट दिवसको विशेष अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका