जोडिनुहोस
  • होमपेज
  • मोटरसाइकल चोरीमा संलग्न आरोपमा तीन जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न आरोपमा तीन जना पक्राउ

काठमाडौँ – प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिकाका २३ वर्षीय प्रेम मगर , दोलखाको मेलुङ्ग गाउँपालिकाका २६ वर्षीय लालमान तामाङ्ग र रामेछापको लिखु तामाकोशी गाउँपालिका २ का २६ वर्षी प्रेम रसाईली रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट रामेछाप लिखु तामाकोशी गाउँपालिका घर भई भक्तपुरको लोकन्थी बस्ने रामकुमार खड्काको हराएको ०२,०३४ प ०९१८ नम्बरको मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाईकल उनीहरुले नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका