Sat Jun 25 2022
मुख्य खबर

आउँदो संसद् बैठकबाट एमसीसीबारे छलफल हुन्छ- मन्त्री बडु

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले आउँदो संसद् बैठकबाट एमसीसीबारे छलफल हुने जनाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले प्रक्रियाअनुसार एमसीसी परियोजना अनुमोदनका लागि अघि बढ्ने बताए ।

प्रतिनिधिसभाको बैठक फागुन १२ गते बोलाइएको हो ।