जोडिनुहोस
  • होमपेज
  • चिसोका कारण दलाई लामाले आराम गर्ने

चिसोका कारण दलाई लामाले आराम गर्ने

धर्मशाला — तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो व्यक्तिगत चिकित्सकको सल्लाहबमोजिम चिसोका कारण आराम गर्ने उनको कार्यालयले आइतबार एक संक्षिप्त विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दलाई लामाका व्यक्तिगत चिकित्सकको सल्लाहमा उनले अत्याधिक चिसोका कारण आराम गर्ने छन् ।’

अक्टोबर २ देखि ४ सम्म तय गरिएको प्रवचन पनि गदेन त्रि रिन्पोछेले दिने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका