जोडिनुहोस
  • होमपेज
  • चिनियाँ राजदूतद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट

चिनियाँ राजदूतद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका