जोडिनुहोस
  • होमपेज
  • विश्वकप क्रिकेटमा अफगानिस्तानले इङ्ग्ल्यान्डलाई दियो २ सय ८५ रनको लक्ष्य

विश्वकप क्रिकेटमा अफगानिस्तानले इङ्ग्ल्यान्डलाई दियो २ सय ८५ रनको लक्ष्य

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अफगानिस्तानले इङ्ग्ल्यान्डलाई २ सय ८५ रनको लक्ष्य दिएको छ ।

दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ४ बलमा २ सय ८४ रनमा अलआउट भयो । अफगानिस्तानका रहमानुल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । यस्तै इक्राम अलिखिलले ५८ रन जोडे । बलिङतर्फ इङ्ग्ल्यान्डका अदिल रशिदले ३ र मार्क वुडले २ विकेट लिए ।

इङ्ग्ल्यान्ड २ खेलमा २ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ भने अफगानिस्तान उति नै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका