Sun Jun 26 2022
देश

स्थानीय तह निर्वाचन आयोगले मतपत्र छाप्न हरियो मसी प्रयोग गर्ने

काठमाडौं । वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छाप्न हरियो मसी प्रयोग गर्ने निर्णय गरेको छ ।

आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै आयोगका सहायक प्रवक्ता तथा सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतपत्रमा हरियो मसी प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

यस्तै उनले आगयोगले अहिले मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने काम जारी रहेको बताए ।